Previous
Previous Product Image

E-16di Lightning Earphones – Clear Audio & Comfort for Your Apple Devices

Original price was: ₨ 1,050.00.Current price is: ₨ 850.00.
Next

MY Power M162i 10000mAh Wireless Magsafe Fast Charging Powerbank

Original price was: ₨ 3,200.00.Current price is: ₨ 2,500.00.
Next Product Image

SKE MINI UPS 20000 MAH

Original price was: ₨ 4,500.00.Current price is: ₨ 4,000.00.

Add to Wishlist
Add to Wishlist

Description

अब पावर कट हुँदा पनि इन्टरनेट नरोकिने! SKE Mini UPS 20000mAh ले तपाईंको WiFi राउटर, मोडेम, CCTV क्यामेरा, वा ONT डिभाइसहरूलाई निरन्तर पावर सप्लाई दिन्छ।

यसमा 20000mAh क्षमताको ब्याट्री छ जसले लामो समयसम्म पावर ब्याकअप दिन्छ। यसको 12V, 9V, र 5V आउटपुट सपोर्टले विभिन्न डिभाइसहरूसँग मिलाएर प्रयोग गर्न सकिन्छ।

यो Mini UPS सानो आकारको भए पनि धेरै शक्तिशाली छ। घर, अफिस वा साना व्यवसायमा इन्टरनेट कनिक्शन निरन्तर राख्न यो एकदमै उपयोगी समाधान हो।

अब कहिल्यै पनि इन्टरनेट वा सुरक्षा क्यामेरा बन्द नहोस् — SKE Mini UPS संग सधैं जडानमा रहनुहोस्!

Reviews

There are no reviews yet.

Be the first to review “SKE MINI UPS 20000 MAH”

Your email address will not be published. Required fields are marked *

Shopping cart

4

Subtotal:  6,824.00

View cartCheckout